वरिष्ठ कवि पराजुली लन्डनमा

लन्डन । नेपालका वरिष्ठ कवि तथा साहित्यकार गोपाल पराजुली मेडल थाप्न लन्डन आइपुगेका छन् । आइतबार सांझ जेट एयरवेज विमानबाट उनीसहित धर्मपत्नी लक्ष्मी पराजुली लन्डन आएकी छन् । नेपाली साहित्य विकास परिषद यूकेको निमन्त्रणामा आएका कवि पराजुली दम्पतिलाई परिषदका वरिष्ठ सहअध्यक्ष कवि कोमल प्रसाद श्रेष्ठ मल्ल, सदस्य ज्ञानेन्द्र राउत लगायत साहित्यकारहरूले हिथ्रो विमानस्थलमा स्वागत गरेका … Continue reading वरिष्ठ कवि पराजुली लन्डनमा